नियम ६
योजना तर्जुमा तथा अनुगमन उपसमिति
समितिले नियम ३ को उपनियम (१) को खण्ड (ख) बमोजिम बीउ बिजनको उत्पादन, बिक्री वितरण तथा आपूर्ति सम्बन्धी योजना तर्जुमा तथा अनुगमन गर्नको लागि गठन गर्ने योजना तर्जुमा तथा अनुगमन उपसमितिमा देहाय बमोजिमका सदस्यहरू रहनेछन् –
(क) सह–सचिव, योजना महाशाखा, कृषि विकास मन्त्रालय – अध्यक्ष
(ख) उप–महानिर्देशक, योजना, कृषि विभाग – सदस्य
(ग) निर्देशक, (बाली तथा बागवानी), नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(घ) कार्यक्रम निर्देशक, बाली विकास निर्देशनालय, कृषि विभाग – सदस्य
(ङ) प्रमुख, सम्बन्धित बाली अनुसन्धान कार्यक्रम, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(च) प्रबन्ध सञ्चालक, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड – सदस्य
(छ) प्रमुख, बीउ बिज्ञान तथा प्रविधि महाशाखा, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(ज) बीउ व्यवसायी संघमा प्रतिनिधित्व गर्ने बीउ बिजन उद्यमीमध्ये एक जना – सदस्य
(झ) प्रमुख, केन्द्र – सदस्य–सचिव